गुल्मीमा बोलेरो जिप दुर्घटना, दुईको मृत्यु, ११ घाइते
गुल्मी । गुल्मीमा पिकअप बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको गुल्मी दरबार गाउँपालिका-४ वीरवास मिसुकामा लु १ च ४९०६ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ