चितवन महोत्सवको तयारी अन्तिम चरणमा
काठमाडौं । आगामी पुष २५ गतेदेखि सुरु हुने चितवन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आयोजक समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी पुस २५ गतेबाट माघ ४ गतेसम्म नारायणी नदी किनाराको प्रदर्शनी मैदानमा हुने मेलाको तयारी अन्तिम