भुटानी शरणार्थी नेता रिजाल पक्राउ
काठमाडौँ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो । नेपालको झापा र मोरङमा लामो समय