आजको मौमसः प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली
काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक असर कायमै रहेकाले तापक्रम घट्ने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम घट्नेक्रम अझै निरन्तर रहने हुनाले चिसोसँग बच्न सावधानी अपनाउन विभागले आग्रह