सडक दुर्घटनामा ६८ जनाले गुमाए ज्यान
काठमाडौं । कञ्चनपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेका छन् । चालक, पदैलयात्रीलगायतले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दले बताए । “सडकमा हिँड्दा चालक, पैदलयात्रीले ट्राफिक नियमको पालना गर्न