धोबीखोला किनारका अतिक्रमित संरचनामाथि बालेनको डोजर (फोटो फिचर)
काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोला किनारमा अतिक्रमित संरचना हटाउन शुरु गरेको छ । महानगरको वडा नं. १० देवीनगरमा अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी पनि नहटाएपछि आज महानगरले डोजर लगाएर भत्काउन शुरु गरेको छ । महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको