भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन
काठमाडौं । भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरिएको छ । शनिबार अपरान्ह काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायतका भ्रष्टहरुलाई कारबाही गर्न माग सरकारलाई दवाव दिँदै प्रर्दशन गरेका हुन् । उनीहरुले भ्रष्टाचारमा संलग्नहरुलाई नछोडन