बन्दीपुर ट्रक दुर्घटनाका घाइतेमध्ये ३ जनाको मृत्यु
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा बुधबार बिहान ट्रकको ठक्करबाट ८ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बन्दीपुर-१ का १२ वर्षीया आयुष भुजेल, ५०