बाराको इनरवा मतदान केन्द्रमा बुथ कब्जाको प्रयास, जसपा नेता पक्राउ
बारा । बाराको क्षेत्र नम्बर २ मा भईरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत बाराको महागढीमाई नगरपालिका-२ को इनरवास्थित मतदान केन्द्रमा पनि बुथ कब्जाको प्रयास गरिएको छ । उक्त मतदान केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक लगाइएको छ । ईरनवास्थित मतदान केन्द्रमा शंकास्पद गतिविधि