मोटरसाइकल दुर्घटनामा परी झापामा दुईजनाको मृत्यु, दुई घाइते
झापा । झापामा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन्। शुक्रबार राति पौन १२ बजे अर्जुनधारा नगरपालिका-४ भाङबारीस्थित भित्री सडक खण्डमा लक्ष्मीपुरबाट राते खोलातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०१८ प ८३८५