मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सुदुरपश्चिम संसदीय दललाई माओवादी केन्द्रको निर्देशन
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रले सुदुरपश्चिम संसदीय दललाई निर्देशन दिएको छ । सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताएका छन् । राष्ट्रिय आवश्यकताले केन्द्रमा