चिकित्सक उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको महत्वपूर्ण भूमिकाः प्रधानसेनापति
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रका लागि आवश्यक चिकित्सक उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेपाली सेनाको कल्याणकारी कोषले सञ्चालनमा ल्याएको संस्थानको ११ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले सबल, सक्षम