प्रदेश १ को ‘न्वारान’ आज हुने !, दलहरुबीच ‘कोसी’मा सहमतिको सम्भावना, ‘सगरमाथा’ जनचाहना
विराटनगर । सात प्रदेश मध्ये नाम राख्न बाँकी रहेको प्रदेश १ को नामकरण (न्वाराना !) आज गर्ने तयारी दलहरुले गरेका छन् । प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालमा नामको विषयले बैठकमा औपचारिक रुपमा प्रवेश नै पाएको थिएन । दलहरुले नामको विषय