निर्माण व्यवसायीको प्रदर्शन आज पनि जारी
काठमाडौं । काम गरेको भुक्तानी सरकारले उपलब्ध नगराएको भन्दै निर्माण व्यवसायीहरुले सोमबार पनि प्रदर्शन गरेका छन्। तेस्रो चरणको आन्दोलनअर्न्तगत नेपाल निर्माण व्यवसायी महांघको अगुवाईमा सोमबार पनि निर्माण व्यवसायीहरुले सडक विभाग, चाकुपाट र सिचाई विभाग जाउलाखेलमा धर्ना दिएका हुन् । व्यवसायीहरूको अर्बौं