आगामी तीन दिन मुलुकभर भारी वर्षाको सम्भावना, सचेत रहन अनुरोध
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको जनाएको छ । केही भूभागमा आज अति भारी वर्षाको पनि सम्भावना रहेको छ । सातवटै प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । आज बिहान देशभर सामान्यदेखि पूर्ण