नारायणगढ–मुग्लिन अवरुद्ध, पहिरो पन्छाउन पाँच–छ घण्टा लाग्ने
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोको कारण सडक अवरुद्ध भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहे पनि अझै पाँच÷छ घण्टालाग्ने सडक