नहरमा डुबेर प्रधानाध्यापकको मृत्यु
कैलाली । नहरमा डुबेर कैलालीमा एक प्रधानाध्यापकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर ५ चौरीस्थित जन जागृति माविका प्रधानाध्यापक ४० वर्षीय जब्बर बडुवालको नहरमा डुबेर मृत्यु भएको हो । बुधबार अपराह्न बल्चौरस्थित रानीजमरा कुलरीया सिचाई आयोजनाको नहरमा नुहाउने