बढ्यो वर्षा, सतर्क हुनुपर्छ
काठमाडौं । सोमबारदेखि वर्षा हुने क्रम बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताएकी छिन् । उनका अनुसार आजदेखि बुधबारसम्म देशभर मौसम बदली (बादल) र वर्षा बढ्ने सम्भावना देखिएको छ । आज विहानैदेखि कोशी प्रदेश, मधेश, बागमती र