ललिता निवास जग्गा प्रकरणमा थुनछेक बहस सम्पन्न, आदेश आजै आउने
काठमाडौं । बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामाथि थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा थुनछेक बहस सकिएको हो। प्रतिवादीका तर्फबाट बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गरेका थिए। दुवै तर्फका कानुन व्यवसायीको बहस