रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झण्डा
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ । रिजालको पार्थिव शरीरमा मेयर बालेन्द्र साह (वालेन)ले झण्डा ओढाएका छन् । साढे १ बजेदेखि साढे २ बजेसम्म पशुपति मन्दिर