ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामाथि थुनछेक बहस सुरु
काठमाडौं । बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामाथि थुनछेक बहस जारी छ । थुनामा रहेका १८ जनाको बयान सकिएसँगै जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा थुनछेक बहस सुरू भएको हो । अहिले सरकारी तर्फका कानुन व्यवसायीहरूले बहस