प्रदेश सांसद यादवलाई थुनामा राख्न अदालतको आदेश
राजविराज । हत्या अभियुक्त मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादवलाई सप्तरी जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ९ख०बाट निर्वाचित सांसद यादवलाई प्रहरीले सोमबार राजविराज नगरपालिका– ७ बाट पक्राउ गरेको थियो ।