उपप्राध्यापक चलाउनेको समर्थनमा प्राध्यापकहरुको प्रदर्शन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेको समर्थन गर्दै प्राध्यापकहरुले किर्तिपुरस्थीत उपकुलपतिको कार्यालय अगाडी प्रदर्शन गरेका छन् । चलाउनेमाथि सांघातिक हमला गर्नेहरुलाई सरकारले उन्मुक्ति दिन खोजिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उपकुलपति कार्यालय अगाडि अनसन सुरु गरेका चलाउनेप्रति समर्थन