काठमाडौँ महानगरका मेयर बालेन उदीयमान एक सय नेताको सूचीमा
काठमाडौँ । विश्व प्रतिष्ठित ‘टाइम म्यागेजिन’ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई उदीयमान एक सय नेताको सूचीमा समेटेको छ । वर्ष व्यक्ति, टाइम १०० लगायतमा वर्षका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको टाइमले स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा