बुढानीलकण्ठ नगरका शिक्षकलाई ५ दिने आधारभूत आइसिटी तालिम प्रदान
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका र सामाजिक शिक्षण विभागको संयुक्त प्राविधिक सहयोगमा बुढानीलकण्ठ नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुलाई ५ दिने ब्लेन्डेड आधारभूत आइसिटी तालिम दिइएको छ । नगरभित्रका शिक्षकहरुलाई आइसिटी शिक्षा दिने उद्देश्यले असार ५ गतेदेखि ९ गतेसम्म दिइएको सो