ललिता निवास प्रकरण पुन: व्यूतियो : पाँच जना पक्राउ
काठमाडौं । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरण पुनः व्यूँतिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सो प्रकरणमा जोडिएका पाँच जनालाई काठमाडौंका फरक फरक स्थानबाट नियन्त्रणमा लिएको हो। सीआईबीका एक अधिकारीका अनुसार पक्राउ पर्नेहरुमा मालपोत