नारायणी किनारमा सरफाइ र वृक्षारोपण
चितवन । भरतपुर महानगरको आयोजनामा चितवनको भरतपुर महानगर–१ स्थीत नारायणी नदी किनारमा सरसफाई तथा बृक्षारोपण गरिएको छ । शुक्रबार नारायणी नदीको पुलदेखि लिलाचोकसम्म भरतपुर महानगर पालिकाका मेयरको अगुवाईमा सरसफाई कार्यक्रम गरिएको हो । उक्त सरफाई कार्यक्रममा भरतपुर महानगरका बिभिन्न सघ