यस्तो छ २०८२ असार ३० गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ असार ३० गते, सोमबार, ई.स. २०२५ जुलाई १४, तिथि- श्रावण कृष्णपक्ष चतुर्थी, धनिष्ठा- नक्षत्र, ७ः३७ बजेपछि शतभिषा, आयुष्मान्- योग, वव- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ५ः१८, सूर्यास्त- १९ः०० । मेष : सामाजिक प्रतिष्ठा र आर्थिक लाभका