६१ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार महरालाई ललितपुरबाट नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो