राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिमबाट चारजनाको उम्मेदवारी
धनगढी । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट चारजनाको उम्मेदवारी परेको छ । रिक्त २ सिटका लागि नेपाली कांग्रेस र एमाले गठबन्धनबाट दुईजना र नेपाली कम्युनिष्ट पार्टीबाट दुईजना गरी चारजनाको उम्मेदवारी परेको हो । कांग्रेस एमाले गठबन्धनबाट नेपाली कांग्रेसका खम्म बहादुर