चालीस भारतीय जनकपुरमा अलपत्र
धनुषा, विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाको जोखिमको बेला प्रदेश २ को राजधानी जनकपुरधाममा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित १२ बिघा रङ्गभूमि मैदानमा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । माटोको गिलास, कप र