जङ्गली च्याउँ खाँदा १४ बिरामी
तुलसीपुर । दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन् । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा गए राति ८ बजेदेखि उनीहरु बिरामी परेका हुन् । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ