नगर विपद् कोष खडा, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन
भक्तपुर । कोभिड–१९ को सङ्क्रमण रोक्न मध्यपुरथिमि नगरपालिकाले रु तीन करोडको नगर विपद् कोष स्थापना गरेको छ । नगर कार्यपालिकाको आकस्मिक बैठकले रु तीन करोडको उक्त कोष स्थापना गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले आफ्ना नौवटै वडामा वडाध्यक्षको