मेलम्चीको बाढीले फेरि बगायो तीन घर
सिन्धुपाल्चोक । अविरल वर्षासँगै गए राति मेलम्ची नदीमा आएको बाढीले फेरि तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले बताउनुभयो । उहाँले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिनुभयो । थप