आन्तरिक किचलोले तीनपाटनको अझै आएन बजेट
सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाले आन्तरिक किचलोका कारण चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउन सकेको छैन। यसका लागि पटक–पटक बसेको कार्यपालिकाको बैठक अनिर्णय भएपछि अहिलेसम्म बजेट आउन नसकेको हो । स्थानीय तहले असार १० गतेसम्म नीति तथा कार्यक्रम र