बाँकेमा कोरोनाको कहर उच्च, आजमात्रै ४१ जना संक्रमित, २४ जनाको अवस्था गम्भीर
नेपालगञ्ज । बाँके जिल्लामा हाल आएर कोरोना संक्रमित थपिने क्रम तिव्र देखिएको छ । आइतबार ४० जना संक्रमित थपिएका थिए भने आज पनि ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । भेरी