मेलम्ची पहिलो चरणको निर्माण छिट्टै पूरा हुने
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पहिलो चरणको निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । आयोजनाअन्तर्गत सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने ‘हेडवर्क’ को थोरै काम मात्रै बाँकी छ । ‘हेडवर्क’ मा अहिले गेट राख्ने काम