कविता प्रतियोगिताका विजयी विद्यार्थी पुरस्कृत
भादगाउँ । शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले जिल्लाव्यापी विद्यालय तथा कलेजस्तरीय कविता प्रतियोगितामा विजयी विद्यार्थीलाई आज पुरस्कृत गरेको छ । स्व जोन्छेंको नवौँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा विजयी विद्यार्थीलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको हो । गत चैत