दाङमा सर्पदंशको जोखिम वृद्धि
देउखुरी । गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहरालाई यही असार ४ गते विषालु सर्पले डस्यो । सोही दिन बिहान ७:०० बजे गोठमा पराल लिन गएका समयमा उहाँलाई सर्पले डसेको थियो । उपचारका लागि सर्पदंश उपचार केन्द्र गढवामा लगियो