आशलाग्दा नमूनायोग्य कामको प्रचार हुनुपर्छ : उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सञ्चारजगत्ले राज्यलाई खबरदारीसँगै जनतामा आशा जगाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा आज यहाँ आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार