बजेटमा वैचारिक अस्पष्टता छ : डा भट्टराई
काठमाडौँ, समाजवादी पार्टी नेपालका डा बाबुराम भट्टराईले सामान्य र निरन्तरताको हिसाबले हेर्दा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटलाई सकारात्मक रुपमा नै हेर्न सकिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उहाँले भन्नुभयो, “केही सुधार भए पनि निरन्तरताको बजेट आयो त्यसैले