संरक्षणको अभावमा नारायणहिटीका बहुमूल्य आखेटोपहार कुहिँदै
काठमाडौँ, नारायणहिटी सङ्ग्रालयमा संरक्षण अभावमा बहुमूल्य जनावरका आखेटोपहार(छाला)कुहिन थालेका छन् । सङ्ग्रालयको फरासखानामा रहेका प्रतिबन्धित ती छाला कुहिएर गन्हाउने अवस्थामा पुगेका छन् । विसं २०६५ यता ती बहुमूल्य जनावरका छाला प्रयोगविहीन भएपछि संरक्षणको अभावमा कुहिन थालेका हुन् । सङ्ग्रालयभित्रकै एउटा