नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्धको सत्तरीऔँ वार्षिकोत्सवका अवसरमाशृङ्खला खतिवडाले विशेष सम्बोधन गर्ने
काठमाडौँ, नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सत्तरीऔँ वार्षिकोत्सवका अवसरमा आज अपराह्न राजधानीमा विशेष साङ्गीतिक कार्यक्रम हुँदैछ । नेपाल र फ्रान्स सरकारले पारस्परिक दौत्य सम्बन्ध स्थापना भएको सत्तरीऔँ वार्षिकोत्सव यो वर्ष नेपाल र फ्रान्समा विविध कार्यक्रम आयोजना गरी