सिको भ्रमण ऐतिहासिक र सार्थक बनाउन सिङ्गो देश एकताबद्ध छः सरकारका प्रवक्ता
काठमाडौँ, चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र सन्देशपूर्ण तथा सहकार्य एवं मित्रताको नयाँ र लोभलाग्दो उचाइमा पु¥याउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र जनवादी चीनका राष्ट्रपति सी