बडादशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै
काठमाडौं, बडादशैंको पाँचौं दिन आज देवीको पाँचौं रुप स्कन्दमाताको पूजा गरिँदै छ । घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ