न्यायपालिकाको सुधारमा लागिरहेको छु : प्रधानन्यायाधीश
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले स्वतन्त्र न्यायपालिकाको सुधारमा आफू निरन्तर लागिरहेको बताउनुभएको छ । कानून व्यवसायी क्लबको मुखपत्र ‘कानून’ द्वयमासिक पत्रिकाको वार्षिकोत्सवका अवसरमा आज आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा उहाँले स्वतन्त्र न्यायपालिकाको सुधारमा आफू लागिरहेको बताउनुभएको हो । प्रधानन्यायाधीश जवराले