दुई वर्षमा चमत्कार भएन भनेर नकारात्मक टिप्पणी गर्नु बेकार हो : अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश नयाँ व्यवस्थामा प्रवेश गरेको लामो समय नभएको भन्दै केहीले चमत्कार नै हुनुपर्थ्यो भन्दै नकारात्मक टिप्पणी गर्न लागि परेको बताउनुभएको छ । तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन गर्दै