स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताउनुभएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले स्वास्थ्य र शिक्षाकै लागि गाउँबाट सहरमा जानेको सङ्ख्या बढ्न थालेकाले स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा