इन्द्रजात्राले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिबिम्बित गर्दछः राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्रा पर्वको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ । सो अवसरमा एक शुभकामना सन्देश जारी गर्दै भण्डारीले भन्नुभएको छ, ‘कुमारी इन्द्रजात्रा पर्व,