२ सय २९ जना थपिए कोरोना संक्रमित, ४८ जना निको
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ६ सय ४४ पिसिआर परीक्षणका क्रममा १ सय ६१ जना र २ हजार ७४ एन्टीजेन परीक्षणका